Techie IT
×
गृहपृष्ठअर्थशेयरबजारमा सामान्य करेक्सन

शेयरबजारमा सामान्य करेक्सन


सोमबारको शेयरबजारमा सामान्य करेक्सन भएको छ। यस दिन नेप्से यस दिन २.६२ अंकले घट्दा ०.१८ प्रतिशत घट्न पुगेको छ भने नेप्से १४६२.४८ विन्दुमा अडिएको छ। नाफा सुरक्षित गर्ने अल्पकालीन लगानीकर्ता बजारमा हावी भएपछि शेयर बजारमा करेक्सन देखिएको हो।

सोमबार आइतबारको तुलनामा कारोबार रकम कमी भएको छ। सोमबार १८७ कम्पनीको २८ हजार ४९५ पटकको कारोबारमा १अर्ब ८१ करोड २५ लाख रुपैयाँ बराबरको ४२ लाख ५७ हजार १६१ कित्ता शेयर खरिदबिक्री भएका छन् ।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया दिनुहोस