Techie IT
×
गृहपृष्ठअर्थपसल खोल्न नदिएको झोकमा न्युरोडका ब्यपारीले निकाले जुलुश !

पसल खोल्न नदिएको झोकमा न्युरोडका ब्यपारीले निकाले जुलुश !


काठमाडौँ, २८ जेठ । सरकारले लकडाउन खुकुलो पारी सुरक्षित तवरले पसल–व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग राख्दै न्युरोडका व्यवसायीहरू सडक प्रदर्शनमा उत्रेका छन् । बुधबार न्युरोड, रञ्जना गल्ली, धर्मपथलगायतका ठाउँमा विभन्न नारा लेखेका प्लेकार्ड बोकेर उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरु रहले होइन बाध्यताले आएका हौँ, कोरोनाले मार्यो १५ जना, आत्महत्याले मार्ने १३०० जना, हाम्रो चुलो बाल्ने वातावरण बनाइदेऊ लगायतका प्ले कार्ड बोकेर पदर्शनमा उत्रिएका हुन् ।

 

 


क्याटेगोरी : अर्थ, बाग्मती प्रदेश
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस