Techie IT
×
गृहपृष्ठअर्थशेयरबजारमा सामान्य सुधार

शेयरबजारमा सामान्य सुधार


काठमाडौं । मंगलबारको शेयर बजारमा सामान्य सुधार देखिएको छ भने खरिदबिक्री रकम समेत उत्साहप्रद देखिएको छ।

शेयरबजार परिसूचक नेप्से ५.०४ अंकले बढेर १३४७.४४ विन्दुमा रोकिएको छ । मंगलबार १८६ कम्पनीको ९९ करोड ४५ लाख रुपैयाँभन्दा बढीको कारोबार हुँदा२५ लाख ६८ हजार १२४ कित्ता शेयर खरिदबिक्री भए । मंगलबार कारोबारमा आएका कुल १२ उपसमूहको मध्ये ५ वटा उपसमूह सकरात्मक रह्यो भने बाँकी घटे । यस दिन कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । यसको ११ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस