Techie IT
×
गृहपृष्ठअर्थआज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो


नेपाली बजारमा सुनको भाउ मंगलबार तोलामा १ सय रुपैंयाले घटेर ९२ हजार २ सय रुपैंया निर्धारण गरिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन तोलाको ९२ हजार ३ सय कायम थियो । त्यस्तै मंगलबार चाँदी तोलाको ९९५ रुपैंयामा कारोबार भइरहेको छ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस