आज सुनको भाउ स्थिर

काठमाण्डौ – सुनको भाउ आज स्थितर रहेको छ । हिजो जस्तै सुन आज तोलामा ९० हजार ५ सय रुपैयाँ छ । यस्तै चाँदीको भाउ भने थोरैले बढेको छ ।
हिजो तोलामा १२ सय ९५ रुपैयाँ रहेको चाँदी आज १३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया