सुनचाँदीको भाउ घट्यो, तोलामा कति पुग्यो ?
काठमाण्डौ, ९ असार । आज सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले घटेर ९० हजार ७ सयमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलाको ९१ हजार रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको १३ सय रुपैयाँमा कारोबार भएको थियो ।
क्याटेगोरी :
अर्थ
ट्याग : #gold,
#hot