Techie IT
×
गृहपृष्ठअर्थसुनचाँदीको भाउ घट्यो, तोलामा कति पुग्यो ?

सुनचाँदीको भाउ घट्यो, तोलामा कति पुग्यो ?


काठमाण्डौ, ९ असार । आज सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले घटेर ९० हजार ७ सयमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलाको ९१ हजार रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको १३ सय रुपैयाँमा कारोबार भएको थियो ।


क्याटेगोरी : अर्थ
ट्याग : #gold, #hot


तपाईको प्रतिक्रिया दिनुहोस