Techie IT
×
गृहपृष्ठअर्थनेपाल पुनर्बीमा कम्पनीको लाभंश दिने प्रस्ताव, बोनस कति ?

नेपाल पुनर्बीमा कम्पनीको लाभंश दिने प्रस्ताव, बोनस कति ?


काठमाडौं, ८ असार । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको वितरण योग्य मुनाफा र शेयर प्रिमियमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १० अर्बको १६।५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ३.५० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। नेपाल सरकार र बीमा समितिबाट स्वीकृत भएपश्चात सो लाभांश वितरण गरिनेछ।

असार ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।


क्याटेगोरी : अर्थ
ट्याग : #nric


तपाईको प्रतिक्रिया दिनुहोस