Techie IT
×
गृहपृष्ठअर्थसुनको भाउ एक सय रुपैयाले बढ्यो

सुनको भाउ एक सय रुपैयाले बढ्यो


काठमाण्डौ, २६ जेठ । सुनचाँदीको भाउ आज थोरै घटबढ भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ९४ हजार २ सय रुपैयाँ र चाँदी तोलामा १३ सय ५० रुपैयाँ तोकिएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #gold

तपाईको प्रतिक्रिया दिनुहोस