Techie IT
×
गृहपृष्ठअर्थसुनको भाउ समान्य गिरावट

सुनको भाउ समान्य गिरावट


शुक्रबार सुनको भाउ तोलामा २ सयले घटेर ९२ हजार २ सय निर्धारण गरिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । बिहीबार मात्र तोलाको ९ सयले बढेर अहिलेसम्मकै उच्च रेकर्ड बनाएको सुनको भाउ शुक्रबार आइपुग्दा समान्य घटेको छ ।

शुक्रबार चाँदी तोलाको ९८० रुपैंयामा कारोबार भइरहेको छ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस