Techie IT
×
गृहपृष्ठअर्थसुनको भाउ स्थिर

सुनको भाउ स्थिर


काठमाडौं, २१ असार । साताको पहिलो दिन आइतबार सुनको भाउ स्थिर रहेको छ । आइतबार तोलाको ९० हजार ५ सय रुपैंया कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ उच्च हुँदा ब्यपार नभैरहेको स्थितिमा भाउ बढ्ने क्रम रोकिएपछि ब्यापार हुने आशामा ब्यवसायीहरु छन् । किन्ने भन्दा बेच्ने बढी आउन थालेपछि कतिपय ब्यवसायीहरुलाई समस्या थपिएको छ ।

त्यस्तै चाँदीको भाउ तोलाको ९ सय ४० रुपैंया निधारण भएको छ ।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया दिनुहोस