Techie IT
  • २०८० फागुन ११, शुक्रबार

सुनको भाउ बढ्यो, यस्तो छ आजको बजार भाउ


काठमाडौं, २२ मंसिर । नेपाली बजारमा सुनको मूल्य शुक्रबार पनि बढेको छ।

अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला २०० ले बढेर छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा सुनको कारोबार भएको थियो।

यसैगरी, तेजावी सुनको मूल्य  प्रतितोला १ लाख १८ हजार २५० रुपैयाँ कायम रहेको छ। त्यस्तै, चाँदीको मूल्य भने स्थिर छ। चाँदीको मूल्य यो दिन प्रतितोला १ हजार ४६० रुपैयाँ कायम भएको महांघले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट