Techie IT
  • २०८० मंसिर २४, आइतबार

यस्तो छ आज सुनको भाउ


फाइल तस्बिर

काठमाण्डौं, ३ मंसिर । आज सुनचाँदीको भाउ स्थिर रहेको छ ।

आज सुनको भाउ अस्ति शुक्रवारको जस्तै तोलाको १ लाख १५ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदीको भाउ पनि आज स्थिर छ । चाँदी आज तोलाको १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट