Techie IT
  • २०८० मंसिर २५, सोमबार

चारदिन देखि अमेरिकी डलरको भाउ स्थिर


काठमाडौं । अमेरिकी डलरको भाउ आज पनि स्थिर रहेको छ। आज युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मुूल्य भने घटेको छ।

शनिबारदेखि १ अमेरिकी डलरको खरिद दर १३२.५७ रुपैयाँ र बिक्री दर १३२.१७ रुपैयाँ रहेको छ।

आज १ युरोपियन युरोको खरिद दर १३९.६६ रुपैयाँ र बिक्री दर १४०.७९ रुपैयाँ रहेको छ। हिजो १ युरोपको बिक्री दर १४०.१५ र बिक्री दर १४०.४९ रुपैयाँ थियो।

यस्तै, १ पाउण्डको खरिद दर आज १६१.१२ रुपैयाँ र बिक्री दर १६२.४६ रुपैयाँ तय भएको छ। हिजो १ पाउन्डको खरिद दर १६१.७३ रुपैयाँ र बिक्री दर १६२.५६ रुपैयाँ थियो।

आजको विदेशी मुद्राको विनिमय दर  

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३२.५७१३२.५७१३३.१७१३३.१७
युरोपियन युरो१३९.६६१४०.१५१४०.२९१४०.७९
बेलायती पाउण्ड स्टर्लिङ१६१.१२१६१.७३१६१.८५१६२.४६
स्वीस फ्रान्क१४५.०४१४४.८७१४५.७०१४५.५३
अस्ट्रेलियन डलर८४.८४८५.३१८५.२२८५.६९
क्यानेडियन डलर९७.४३९७.६४९७.८७९८.०८
सिंगापुर डलर९६.६४९७.०९९७.०८९७.५३
जापानी येन१०८.८५८.८७८.८९८.९२
चिनियाँ युआन१८.१६१८.१६१८.२४१८.२४
साउदी अरेबियन रियाल३५.३५३५.३५३५.५१३५.५१
कतारी रियाल३६.३६३६.३६३६.५३३६.५२
थाइ भाट३.५९३.६३३.६०३.६५
यूएई दिराम३६.०९३६.०९३६.२६३६.२६
मलेसियन रिंगिट२८.१२८.२३२८.२३२८.३६
कोरियन ओन१००९.७८९.८०९.८२९.८५
स्वीडिश क्रोनर१२.०६१२.१४१२.१११२.१९
डेनिश क्रोनर१८.७३१८.८०१८.८११८.८८
हङकङ डलर१६.९३१६.९३१७.००१७.०१
कुवेती दिनार४२८.८३४२९.०३४३०.७८४३०.९७
बहराइन दिनार३५२.०२३५१.६५३५३.६१३५३.२५

स्रोत : नेपाल राष्ट्र बैंक



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट