Techie IT
  • २०८० मंसिर २५, सोमबार

अपर तामाकोशीको हकप्रद सेयर आवेदन दिने समय थप, असोज २२ गतेसम्मको समय


काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर आवेदन दिने समय थप गरेको छ। असोज ६ गतेसम्म कायम भएको समयलाई करिब तीन साता समय थप गरेको हो।

भदौ १८ गतेदेखि असोज ६ गतेसम्म आवेदनको समय तोकिएको थियो। कम्पनीले सूचना प्रकाशित गर्दै असोज २२ गतेसम्म समय थप गरिएको जनाएको छ। कम्पनीले सेयरधनीलाई १ः१ को अनुपातमा सेयर बिक्री खुल्ला गरेको हो।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट