Techie IT
  • २०८० मंसिर २५, सोमबार

अमेरिकी डलरको मूल्य आज घट्यो


काठमाडौं । मंगलबार हालसम्मकै उच्च बिन्दुमा पुगेर बुधबार स्थिर रहेको अमेरिकी डलरको मूल्य बिहीबार घटेको छ।

मंगलबार १ अमेरिकी डलरको बिक्री मूल्य रेकर्ड स्तरमा १३३.५४ रुपैयाँ पुगेको थियो। हिजो पनि सोही मूल्यमा स्थिर रहेकोमा आज १ अमेरिकी डलरको मूल्य १३३.२२ रुपैयाँ पुगेको हो। यस्तै, आज १ अमेरिकी डलरको खरिद मूल्य भने १३२.६२ रुपैयाँ रहेको छ।

आज युरोको भाउ भने घटेको छ। आज १ युरोको खरिद दर १४१.९२ रुपैयाँ र बिक्री दर १४२.५७ कायम भएको छ। हिजो १ युरोको १४२.३१ र बिक्री दर १४२.९५ रुपैयाँ थियो।

बेलायती पाउन्ड स्टर्लिङको मूल्य आज बढेको छ। हिजो १ पाउन्ड १६५.६६ रुपैयाँमा बिक्री भएकोमा आज १ पाउन्डको बिक्री दर १६४.७१ पुगेको छ। आज १ पाउन्डको खरिद दर १६३.९६ रहेको छ।  

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३२.६२१३२.९४१३३.२२१३३.५४
युरोपियन युरो१४१.९२१४२.३११४२.५७१४२.९५
बेलायती पाउण्ड स्टर्लिङ१६३.९६१६४.९११६४.७११६५.६६
स्वीस फ्रान्क१४७.९७१४८.३४१४८.६४१४९.०१
अस्ट्रेलियन डलर८५.९५८५.९१८६.३४८६.३०
क्यानेडियन डलर९८.७६९८.९७९९.२१९९.४१
सिंगापुर डलर९७.२९९७.५४९७.७३९७.९८
जापानी येन१०८.९७९.००९.०१९.०४
चिनियाँ युआन१८.१८१८.२३१८.२६१८.३२
साउदी अरेबियन रियाल३५.३५३५.४४३५.५१३५.६०
कतारी रियाल३६.३७३६.४७३६.५३३६.६३
थाइ भाट३.६८३.७०३.६९३.७१
यूएई दिराम३६.११३६.१९३६.२७३६.३६
मलेसियन रिंगिट२८.३२८.३१२८.४३२८.४४
कोरियन ओन१००९.९९१०.०३१०.०३१०.०७
स्वीडिश क्रोनर११.९६११.९७१२.०११२.०२
डेनिश क्रोनर१९.०४१९.०९१९.१३१९.१७
हङकङ डलर१६.९५१७.००१७.०३१७.०८
कुवेती दिनार४२९.५७४३०.५५४३१.५१४३२.४९
बहराइन दिनार३५१.७८३५२.६६३५३.३७३५४.२५

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट