Techie IT
  • २०८० असोज ७, आइतबार

चार अंकले बढ्यो नेप्से


काठमाडौं, १ असोज । साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ४।२६ अंकले बढेर १९६९।१८ को बिन्दुमा पुगेको छ ।

आज २७१ धितोपत्रको २८ लाख ७४ हजार २७५ कित्ता सेयर ८७ करोड चार लाख ४४ हजार १५६ रुपैयाँमा किनबेच भयो । सेन्सेटिभ इन्डेक्स ०।०१ प्रतिशतले बढेर ३७८.७३ को बिन्दुमा पुगेको छ ।

आज १३ वटा उपसमूहमध्ये १२ वटा उपसमूहको समूहगत सूचक बढेको छ । बैंकिङ उपसमूहको समूहगत सूचक घटेको छ ।

इमर्जिङ नेपालको सेयरमूल्य सर्वाधिक ९।९९ प्रतिशतले बढेर प्रतिकित्ता १०५४।४० रुपैयाँ कायम भएको छ । शुभम् पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ९।९९ प्रतिशतले घटेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट