Techie IT
  • २०८० असोज १७, बुधबार

अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउण्डको घट्यो



काठमाडौं। सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र पाउण्ड स्टर्लिङको भाउ घटेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार १ अमेरिकी डलरको खरिद दर १३२.८० रुपैयाँ र बिक्री दर १३३.४० रुपैयाँ रहेको छ। आइतबार पनि सोही दर कायम थियो ।

यस्तै, आज १ युरोपियन युरोको खरिद दर १४१.५२ रहँदा बिक्री दर १४२.१६ रुपैयाँ तय भएको छ। आइतबार १ युरोपियन युरोको खरिद दर १४१.६७ र बिक्री दर १४२.३१ रुपैयाँ थियो।

यसैगरी, १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर आज १६४.५५ रुपैयाँ र बिक्री दर १६५.३० रुपैयाँ रहेको छ। आइतबार १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १६५.१२ रुपैयाँ र बिक्री दर १६५.८७ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

 

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३२.८०१३२.८०१३३.४०१३३.४०
युरोपियन युरो१४१.५२१४१.६७१४२.१६१४२.३१
बेलायती पाउण्ड स्टर्लिङ१६४.५५१६५.१२१६५.३०१६५.८७
स्वीस फ्रान्क१४७.९५१४८.३११४८.६२१४८.९८
अस्ट्रेलियन डलर८५.४३८५.७०८५.८२८६.०८
क्यानेडियन डलर९८.१९९८.३०९८.६३९८.७५
सिंगापुर डलर९७.३९९७.४५९७.८३९७.८९
जापानी येन१०८.९८८.९८९.०२९.०२
चिनियाँ युआन१८.२५१८.२५१८.३४१८.३३
साउदी अरेबियन रियाल३५.४१३५.४०३५.५७३५.५६
कतारी रियाल३६.२२३६.४२३६.३८३६.५९
थाइ भाट३.७२३.७१३.७४३.७३
यूएई दिराम३६.१६३६.१६३६.३२३६.३२
मलेसियन रिंगिट२८.३५२८.३५२८.४८२८.४८
कोरियन ओन१००९.९९९.९९१०.०३१०.०४
स्वीडिश क्रोनर११.८७११.८९११.९२११.९५
डेनिश क्रोनर१८.९८१९.००१९.०६१९.०८
हङकङ डलर१६.९७१६.९७१७.०५१७.०४
कुवेती दिनार४२९.८७४२९.८२४३१.८१४३१.७६
बहराइन दिनार३५२.२७३५२.२६३५३.८६३५३.८५

स्रोत : नेपाल राष्ट्र बैंक



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट