Techie IT
  • २०८० असोज १७, बुधबार

सुनको मूल्य स्थिर


काठमाडौं, २८ भदौ ।नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार पनि छापावाल सुन एक लाख ११ हजार २०० रुपैयाँमा नै कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट