Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअर्थबुधबार सुनचाँदीको मूल्य स्थिर

बुधबार सुनचाँदीको मूल्य स्थिर


काठमाडौं, ३१ भदौ ३१ । बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी बुधबार चाँदी पनि मंगलबारकै मूल्यमा खरिदबिक्री भइरहेको छ । यसदिन चाँदीको भाउ एक हजार ३४० रुपैयाँ तोकिएको छ ।

अन्तराष्ट्रिय बजारमा भने बुधबार यस बजारमा सुन प्रति अउन्स एक हजार ९६२ डलर र चाँदी प्रति अउन्स २७ डलर भन्दा बढिमा किनबेच भइरहेको छ ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार